विचार/ब्लग
आर्थिक मन्दीको असरले गर्दा बजार सुनसान छ, मानिसको क्रयशक्ति घटेको छ, आम्दानी घटेको छ, खर्च बढेको छ । लौ मा¥यो ! कहिलेसम्म यस्तो हुने हो भन्ने व्यापक गुनासो जताततै सुन्ने गरिन्छ । यो जनचासोको...
पुरा पढ्नुहोसलोकतन्त्रको प्रमुख अभीष्ट नै कोही पनि पछि नपरुन् भन्ने हो । लोकतान्त्रिक मुलुकले आफ्नो सामथ्र्यका आधारमा समृद्धि र समन्यायका नीति रणनीति कार्यान्वयन गरी अवसर निर्माण तथा वितरण गर्दै आएका छन् । नेपालमा पनि २०४६...
पुरा पढ्नुहोससुधारिएको संसदीय प्रणालीमा १०० दिनको समयावधिलाई ‘हनिमुन अवधि’ पनि भनिन्छ । यो अवधिमा जिम्मेवार प्रतिपक्षले समेत सरकारको आलोचना गर्दैन । तर ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं नेपालमा १०० दिनको अवधिमा सरकारको आलोचना मात्रै...
पुरा पढ्नुहोसगठबन्धन सरकार चुनावी परिणाम हो । दल सानो होस् या ठूलो सरकारमा भाग लिने र महत्वपूर्ण पद प्राप्त गर्ने अवसर गठबन्धनबाट प्राप्त गर्न सकिन्छ । गठबन्धनका केही नकारात्मक पक्ष पनि हुन्छ । गठबन्धन समाप्तिको समय...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०७९÷८० को आधा अवधि सकिँदा हाल सार्वजनिक गरिएका सूचक लक्ष्यभन्दा धेरै माथि रहेकाले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अर्थ मन्त्रालयको बढी उल्लेख्नीय, महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको...
पुरा पढ्नुहोसलामो रस्साकस्सी र माथापच्चीपछि मुलुकले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पाएको छ । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा बृहत्तर राष्ट्रिय सहमति जुटेको छ । नेकपा एमालेबाहेक कुनै पनि दलले नेपाली कांग्रेसका...
पुरा पढ्नुहोसन्यायपालिकाबाटै गठित समितिका विभिन्न प्रतिवेदनले स्वतन्त्र र सक्षम न्यायपालिकाको जगका रूपमा रहनुपर्ने न्यायिक सुशासनको अवस्था कमजोर देखाउनु चिन्ताजनक छ । लोकतन्त्रको प्रत्याभूतिका लागि कानुनी राज्य र सामाजिक न्यायलाई एकअर्काका पूरकका रूपमा लिइन्छ । शक्ति पृथकीकरण, नियन्त्रण...
पुरा पढ्नुहोसनेपालको समसामयिक राजनीति बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो । परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो । आन्तरिक राजनीतिको...
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको छ । उक्त प्रतिवेदनमा माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड...
पुरा पढ्नुहोस२०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा एउटा किसान परिवारमा जेठो सन्तानको रूपमा जन्मेर संघर्षका अनेक आरोहअवरोह पार गर्दै राष्ट्राध्यक्षको गरिमामय जिम्मेवारीमा पुग्ने व्यक्ति हुनुहुन्छ– विद्यादेवी भण्डारी । राजनीतिक आन्दोलन अर्थात् अधिकार प्राप्तिको...
पुरा पढ्नुहोस
